ऋणपत्र निष्काशन गर्दै महालक्ष्मी विकास बैंक, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो । महालक्ष्मी र एन आई सी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता आज (सोमबार) सम्पन्न भएको हो । बैंकले प्रति ऋणपत्र रु.१००० अंकित मूल्य दरले कुल … Continue reading ऋणपत्र निष्काशन गर्दै महालक्ष्मी विकास बैंक, बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed