सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार नेप्सेमा रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सेञ्चुरी कमर्सियल बैंकको कारोबार रोक्का गरेको छ । प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्ने भएपछि प्राप्त पत्राचारका आधारमा कारोबार रोकेको हो । प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्न आइतबार बेलुका प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको छ । प्रभुले १०० रुपैयाँका दरले सेन्चुरीको शेयर गाभ्दै छ । दुई बैंकबीच प्राप्तिका लागि लामो छलफलपछि निष्कर्षमा … Continue reading सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार नेप्सेमा रोक्का