back
CTIZAN AD

सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार नेप्सेमा रोक्का

वि.सं.२०७९ साउन १६ सोमवार

879 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सेञ्चुरी कमर्सियल बैंकको कारोबार रोक्का गरेको छ । प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्ने भएपछि प्राप्त पत्राचारका आधारमा कारोबार रोकेको हो ।

प्रभु बैंकले सेञ्चुरीलाई प्राप्ति गर्न आइतबार बेलुका प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको छ । प्रभुले १०० रुपैयाँका दरले सेन्चुरीको शेयर गाभ्दै छ ।

दुई बैंकबीच प्राप्तिका लागि लामो छलफलपछि निष्कर्षमा पुगेको हो । प्राप्तिपछि एकीकृत कारोबार थाल्दा प्रभुको कुल पुँजीकोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ । यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब २ अर्ब १० करोड र सञ्चित कोष (रिजर्भ) ७ अर्ब ३५ करोड हाराहारी छ ।

प्रभु र सेञ्चुरी बैंकले मंसिरभित्र एकीकृत कारोबार गर्ने, कारोबार प्रभु बैंकको नामबाट हुने

वि.सं.२०७९ साउन १६ सोमवार १५:०१ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...