सिटिजन्स बैंकका ग्राहकले रा.जी.क्लिनिकमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले रुपन्देहीस्थित रा.जी. क्लिनिक प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । बैंक र क्लिनिकबिच बैंकका ग्राहकहरुले विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी भएको हो । उक्त सम्झौतामा दुई पक्षबीच हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले रा.जी. क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट … Continue reading सिटिजन्स बैंकका ग्राहकले रा.जी.क्लिनिकमा विशेष छुट पाउने