आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?
काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (साउन २१ गते, अगस्त ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रिदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ३७ पैसाले घटेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed