Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?



काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (साउन २१ गते, अगस्त ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रिदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ३७ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ ४० पैसा र विक्रिदर १३० रुपैयाँ ०२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ १४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैया ४३ पैसा र विक्रिदर १५५ रुपैयाँ ४३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ०८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for August 6, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.48 127.08
EUR (European Euro)
1 129.40 130.02
GBP (UK Pound Sterling)
1 153.43 154.16
CHF (Swiss Franc)
1 132.58 133.21
AUD (Australian Dollar)
1 87.94 88.36
CAD (Canadian Dollar)
1 98.16 98.63
SGD (Singapore Dollar)
1 91.96 92.39
JPY (Japanese Yen)
10 9.50 9.55
CNY (Chinese Yuan)
1 18.73 18.82
SAR (Saudi Arabian Riyal)
1 33.66 33.82
QAR (Qatari Riyal)
1 34.36 34.52
THB (Thai Baht)
1 3.56 3.57
AED (UAE Dirham)
1 34.43 34.60
MYR (Malaysian Ringgit)
1 28.38 28.52
KRW (South Korean Won)
100 9.75 9.80
SEK (Swedish Kroner)
1 12.48 12.54
DKK (Danish Kroner)
1 17.39 17.47
HKD (Hong Kong Dollar)
1 16.11 16.19
KWD (Kuwaity Dinar)
1 412.59 414.55
BHD (Bahrain Dinar)
1 335.45 337.04

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको