back
CTIZAN AD

गजल

वि.सं.२०७९ साउन २१ शनिवार

846 

shares

सीता शर्मा ’शीत’, सिक्किम, भारत

यहाँ आफ्ना सबै वैरी बनेका छन्,
सधैँ आई सयौं पीडा थपेका छन् !

कसैको वेदना पोख्ने कलम साथी,
कतै पानी नयनबाटै बगेका छन्

म मेरै हालमा बाँच्ने, तिमी जाऊ,
नयन यी अश्रुधाराले भिजेका छन्

सबैको मर्मको बेग्लै कहानी छ,
गुनासोले सबै पन्ना भरेका छन्,

यहाँ माया बिकेकोले लिलामीमा,
कतै प्रेमी विरहमा तड्पिएका छन् ।

बहरः हजज मुसद्दस सालिम
सूत्रः १२२२ १२२२ १२२२

 

वि.सं.२०७९ साउन २१ शनिवार ०७:५९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...