back
CTIZAN AD

जापान पुगे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

वि.सं.२०७९ साउन २१ शनिवार

660 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुगेका छन् ।

पाँचदिने जापान भ्रमणका लागि सचिवालय टिमसहित शुक्रबार राति नेपाल एयरलाइन्सको विमानबाट जापान प्रस्थान गरेका प्रचण्डलाई जापानस्थित नेपाली दूतावासका राजदूत दुर्गाबहादुर सुवेदीले टोकियोको नारिता विमानस्थलमा स्वागत गरेका छन् ।

शनिबार बिहान जापान पुगेका अध्यक्ष प्रचण्डले जापानको फुकुओकामा आयोजना हुने फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै आइतबार नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा हुने ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको अन्तरक्रिया कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि रहनेछन् भने सोहि दिन नै प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रचण्डको सचिवालयका अनुसार उनी साउन २५ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

वि.सं.२०७९ साउन २१ शनिवार ०८:१० मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...