back
CTIZAN AD

कोपिला/डाली

वि.सं.२०७९ साउन २१ शनिवार

801 

shares

जानुका गुरागाईँ
झापा, हालः भक्तपुर


सज्जन जेलमा थुनिने हुन्छन्
सोझाहरूलाई मिथ्या आरोप लगाई
दुर्जन स्वार्थमा भुलिने हुन्छन्


भ्रष्टहरू मस्तले बाँचिने हुन्छन्
कानुनको सही कार्यान्वयन नहुँदा मुलुकमा
गरिब भासमा जाकिने हुन्छन्


स्वार्थका साइना गाँसिने हुन्छन्
जाली फटाहाको संख्या बढ्न थाले देशमा
दुखीका खुसी भागिने हुन्छन्


माया प्रेम टाढिने हुन्छन्
स्वार्थले मन भरिँदै गए सन्तानका
घर यसै भाँडिने हुन्छन्


प्रेमका गीत गाइँने हुन्छन्
मिलिजुली बसे सधैँ गाउँ समाजमा
आफन्त झन् चाहिने हुन्छन्

काफिया बन्धनः इने
स्थायीः हुन्छन्

वि.सं.२०७९ साउन २१ शनिवार ०८:१४ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...