Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (साउन २० गते, अगस्त ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ८५ पैसा र विक्रिदर १२७ रुपैयाँ ४५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ४९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ २६ पैसा र विक्रिदर १२९ रुपैयाँ ८७ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ५८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५४ रुपैया ५१ पैसा र विक्रिदर १५५ रुपैयाँ २४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ५४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.85 127.45
EUR (European Euro)
1 129.26 129.87
GBP (UK Pound Sterling)
1 154.51 155.24
CHF (Swiss Franc)
1 132.19 132.82
AUD (Australian Dollar)
1 88.61 89.03
CAD (Canadian Dollar)
1 98.94 99.41
SGD (Singapore Dollar)
1 92.00 92.44
JPY (Japanese Yen)
10 9.45 9.49
CNY (Chinese Yuan)
1 18.77 18.86
SAR (Saudi Arabian Riyal)
1 33.76 33.92
QAR (Qatari Riyal)
1 34.55 34.72
THB (Thai Baht)
1 3.52 3.54
AED (UAE Dirham)
1 34.54 34.70
MYR (Malaysian Ringgit)
1 28.45 28.59
KRW (South Korean Won)
100 9.69 9.74
SEK (Swedish Kroner)
1 12.47 12.53
DKK (Danish Kroner)
1 17.37 17.45
HKD (Hong Kong Dollar)
1 16.16 16.24
KWD (Kuwaity Dinar)
1 413.46 415.42
BHD (Bahrain Dinar)
1 336.47 338.06

आज डलरको भाउ बढ्यो यस्तो छ अन्य मुद्राको मूल्य विवरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको