back
CTIZAN AD

आज डलरको भाउ बढ्यो यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ साउन १९ बिहीवार

756 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (साउन १९ गते, अगस्त ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ३६ पैसा र विक्रिदर १२६ रुपैयाँ ९६ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ७१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ६८ पैसा र विक्रिदर १२९ रुपैयाँ २९ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ केही पैसाले पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैया ९७ पैसा र विक्रिदर १५४ रुपैयाँ ७० पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ५४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.36 126.96
EUR (European Euro)
1 128.68 129.29
GBP (UK Pound Sterling)
1 153.97 154.70
CHF (Swiss Franc)
1 131.68 132.31
AUD (Australian Dollar)
1 87.50 87.91
CAD (Canadian Dollar)
1 98.24 98.71
SGD (Singapore Dollar)
1 91.48 91.92
JPY (Japanese Yen)
10 9.47 9.51
CNY (Chinese Yuan)
1 18.70 18.79
SAR (Saudi Arabian Riyal)
1 33.61 33.77
QAR (Qatari Riyal)
1 34.41 34.58
THB (Thai Baht)
1 3.48 3.50
AED (UAE Dirham)
1 34.40 34.56
MYR (Malaysian Ringgit)
1 28.35 28.49
KRW (South Korean Won)
100 9.63 9.68
SEK (Swedish Kroner)
1 12.36 12.42
DKK (Danish Kroner)
1 17.29 17.37
HKD (Hong Kong Dollar)
1 16.10 16.17
KWD (Kuwaity Dinar)
1 411.97 413.93
BHD (Bahrain Dinar)
1 335.12 336.71

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ साउन १९ बिहीवार ०७:५६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...