माओवादी केन्द्रका कार्यवाहक अध्यक्षमा नारायणकाजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा गएपछि नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । पाँचदिने जापान भ्रमणका लागि सचिवालय टिमसहित शुक्रबार राति नेपाल एयरलाइन्सको विमानबाट जापान प्रस्थान गरेका प्रचण्ड जापान पुगिसकेका छन् । उनलाई जापानस्थित नेपाली दूतावासका राजदूत … Continue reading माओवादी केन्द्रका कार्यवाहक अध्यक्षमा नारायणकाजी