back
CTIZAN AD

माओवादी केन्द्रका कार्यवाहक अध्यक्षमा नारायणकाजी

वि.सं.२०७९ साउन २१ शनिवार

882 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा गएपछि नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

पाँचदिने जापान भ्रमणका लागि सचिवालय टिमसहित शुक्रबार राति नेपाल एयरलाइन्सको विमानबाट जापान प्रस्थान गरेका प्रचण्ड जापान पुगिसकेका छन् । उनलाई जापानस्थित नेपाली दूतावासका राजदूत दुर्गाबहादुर सुवेदीले टोकियोको नारिता विमानस्थलमा स्वागत गरेका हुन् ।

शनिबार बिहान जापान पुगेका अध्यक्ष प्रचण्डले जापानको फुकुओकामा आयोजना हुने फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आइतबार नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा हुने ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको अन्तरक्रिया कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि रहनेछन् भने सोहि दिन नै प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रचण्डको सचिवालयका अनुसार उनी साउन २५ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

वि.सं.२०७९ साउन २१ शनिवार १२:३७ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...