back
CTIZAN AD

मेगा बैंकको खुद नाफा २१.७८ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन २१ शनिवार

720 

shares

काठमाडौं । आर्थिक वर्ष ०७८/७९ मा मेगा बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७७/७८ मा बैंकले २ अर्ब ३२ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ०७८/७९ मा बैंकको खुद नाफा बढेर २ अर्ब ८३ करोड पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी २.०४ प्रतिशतले बढेर ५ अर्ब ९१ करोड पुगेको छ । यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रहेको छ ।

बैंकको निक्षेप १२.१२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ७.५९ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा १.२३ प्रतिशतबाट घटेर ०.७४ प्रतिशत कायम भएको छ । १६ अर्ब १२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ६ अर्ब ८५ करोड रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रति शेयत नेट वर्थ १४२ रुपैयाँ ५२ पैसा रहेको छ । हाल मेगा बैंक र इन्भेष्टमेन्ट बैंक मर्जर प्रक्रियामा रहेका छन् ।

वि.सं.२०७९ साउन २१ शनिवार १२:२० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...