आज थपिए ६६० कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,६८२ नमुना परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ६६० जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८९ हजार ६७६ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका … Continue reading आज थपिए ६६० कोरोना संक्रमित, १ जनाको मृत्यु