back
CTIZAN AD

आज थपिए ६६० कोरोना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७९ साउन २१ शनिवार

849 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,६८२ नमुना परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ६६० जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ८९ हजार ६७६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका ४४४ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७२ हजार ६४ पुगेको छ ।

त्यस्तै आज १ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ पुगेको छ ।

त्यसैगरी हाल नेपालमा पाँच हजार ६४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ४७१, संस्थागत आइसोलेसनमा १७०, आइसीयुमा ४६ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २० हजार ६६६ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ९१२ कोरोना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७९ साउन २१ शनिवार १७:११ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...