महालक्ष्मी बैंकको नाफा ४४.२१ प्रतिशतले वृद्धि

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४४.२१ प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले आर्थिक वर्ष ०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको हो । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष ०७८/७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । … Continue reading महालक्ष्मी बैंकको नाफा ४४.२१ प्रतिशतले वृद्धि