थप ५५३ जनामा कोरोना संक्रमण, ४५ जनाको आइसीयुमा उपचार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३,७८९ नमुना परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ५५३ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९० हजार १२७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका … Continue reading थप ५५३ जनामा कोरोना संक्रमण, ४५ जनाको आइसीयुमा उपचार