back
CTIZAN AD

थप ५५३ जनामा कोरोना संक्रमण, ४५ जनाको आइसीयुमा उपचार

वि.सं.२०७९ साउन २२ आइतवार

693 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३,७८९ नमुना परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ५५३ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९० हजार १२७ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका ४३३ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ ।
त्यस्तै आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७१ रहेको छ ।

त्यसैगरी हाल नेपालमा पाँच हजार ५ हजार ६५९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ५०७, संस्थागत आइसोलेसनमा १५२, आइसीयुमा ४५ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २० हजार ६६६ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

आज थपिए ६६० कोरोना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७९ साउन २२ आइतवार १६:४१ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...