तपाईको आज साउन २३ गते सोमबारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !
मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही बढी समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ। वृष –इ, … Continue reading तपाईको आज साउन २३ गते सोमबारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed