आजको बजारमा विदेशी मुद्राको भाउः डलर स्थिर, युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन २३ गते, अगस्त ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रिदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउः डलर स्थिर, युरो र पाउण्ड घट्यो