back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउः डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ साउन २३ सोमवार

873 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन २३ गते, अगस्त ८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रिदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ७९ पैसा र विक्रिदर १२९ रुपैयाँ ४१ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ६१ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १५२ रुपैया ६९ पैसा र विक्रिदर १५३ रुपैयाँ ४२ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ७४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.48 127.08
EUR (European Euro)
1 128.79 129.41
GBP (UK Pound Sterling)
1 152.69 153.42
CHF (Swiss Franc)
1 131.57 132.20
AUD (Australian Dollar)
1 87.40 87.81
CAD (Canadian Dollar)
1 97.80 98.27
SGD (Singapore Dollar)
1 91.56 91.99
JPY (Japanese Yen)
10 9.37 9.41
CNY (Chinese Yuan)
1 18.70 18.79
SAR (Saudi Arabian Riyal)
1 33.66 33.82
QAR (Qatari Riyal)
1 34.50 34.66
THB (Thai Baht)
1 3.54 3.55
AED (UAE Dirham)
1 34.44 34.60
MYR (Malaysian Ringgit)
1 28.38 28.52
KRW (South Korean Won)
100 9.70 9.75
SEK (Swedish Kroner)
1 12.40 12.46
DKK (Danish Kroner)
1 17.31 17.39
HKD (Hong Kong Dollar)
1 16.11 16.19
KWD (Kuwaity Dinar)
1 412.26 414.21
BHD (Bahrain Dinar)
1 335.49 337.08

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राका मूल्य विवरण !

वि.सं.२०७९ साउन २३ सोमवार ०७:४४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...