back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राका मूल्य विवरण !

वि.सं.२०७९ साउन २२ आइतवार

1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार हेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (साउन २२ गते, अगस्त ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रिदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ ४० पैसा र विक्रिदर १३० रुपैयाँ ०२ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५३ रुपैया ४३ पैसा र विक्रिदर १५५ रुपैयाँ ४३ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.48 127.08
EUR (European Euro)
1 129.40 130.02
GBP (UK Pound Sterling)
1 153.43 154.16
CHF (Swiss Franc)
1 132.58 133.21
AUD (Australian Dollar)
1 87.94 88.36
CAD (Canadian Dollar)
1 98.16 98.63
SGD (Singapore Dollar)
1 91.96 92.39
JPY (Japanese Yen)
10 9.50 9.55
CNY (Chinese Yuan)
1 18.73 18.82
SAR (Saudi Arabian Riyal)
1 33.66 33.82
QAR (Qatari Riyal)
1 34.36 34.52
THB (Thai Baht)
1 3.56 3.57
AED (UAE Dirham)
1 34.43 34.60
MYR (Malaysian Ringgit)
1 28.38 28.52
KRW (South Korean Won)
100 9.75 9.80
SEK (Swedish Kroner)
1 12.48 12.54
DKK (Danish Kroner)
1 17.39 17.47
HKD (Hong Kong Dollar)
1 16.11 16.19
KWD (Kuwaity Dinar)
1 412.59 414.55
BHD (Bahrain Dinar)
1 335.45 337.04

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ साउन २२ आइतवार ०७:५३ मा प्रकाशित

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...