महालक्ष्मी बैंकले ल्यायो ७० महिनामा मुद्दती रकमको दुईगुणा हुने योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुद्दती रकमको दुईगुणा हुने योजना ल्याएको छ । बैंकले नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ संचालनमा ल्याएको हो । बैंकको अनुसार मात्र १० हजार मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने छ । महालक्ष्मीमा जुनसुकै बचत खाता … Continue reading महालक्ष्मी बैंकले ल्यायो ७० महिनामा मुद्दती रकमको दुईगुणा हुने योजना