back
CTIZAN AD

महालक्ष्मी बैंकले ल्यायो ७० महिनामा मुद्दती रकमको दुईगुणा हुने योजना

वि.सं.२०७९ साउन २३ सोमवार

810 

shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुद्दती रकमको दुईगुणा हुने योजना ल्याएको छ । बैंकले नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ संचालनमा ल्याएको हो ।

बैंकको अनुसार मात्र १० हजार मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने छ । महालक्ष्मीमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । बैंकले देशभर रहेका आफ्ना १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने जनाएको छ ।

May be an image of text that says 'महालक्ष्मी विकास बैंक लि. Mahalaxmi Bikas Bank Ltd. Mahalaxmi Double Bonanza FIXED DEPOSIT सबै भन्दा छिटो पैसा डबल हुने मुद्दती खाता हि पবा महिना यो योजना साउन महिना भरिको लागि मात्र उपलब्ध छ। न्यूनतम मौज्दात रु. ૧૦,૦૦૦ सबल बैंक, सफल सहकार्य'

बैंकले प्रदेश नं १ मा ५,  मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको जनाएको छ ।

महालक्ष्मी बैंकको नाफा ४४.२१ प्रतिशतले वृद्धि

 

वि.सं.२०७९ साउन २३ सोमवार १६:०१ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...