आज एकैदिन थपिए ९३४ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५,३५१ नमुना परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ९३४ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९० हजार ६२५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका … Continue reading आज एकैदिन थपिए ९३४ कोरोना संक्रमित, १ जनाको मृत्यु