आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कर्याकारी अधिकृतमा श्रेष्ठ पुनः नियुक्त
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कर्याकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी संचालक समितिको गत असार ७ गते बसेको १२० औं बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा श्रेष्ठलाई हिजो साउन २३गते देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त गरेको हो । कम्पनीका प्रमुख कर्याकारी अधिकृत श्रेष्ठ २७ बर्ष … Continue reading आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कर्याकारी अधिकृतमा श्रेष्ठ पुनः नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed