सृजनशील लघुवित्तले पायो आइपीओ निष्काशन अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सृजनशील लघुवित्त वीत्तीय संस्थालाई आइपीओ निष्काशनका लागि अनुमति दिएको छ । सिरहाको चोहर्वा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्थाले पेस गरेको निवेदन धितोपत्र बोर्डले स्वीकृत गर्दै अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३६ प्रतिशत प्राथमिक सेयर जारी गर्न बोर्डमा वैशाख २२ गते निवेदन दिएको थियो । बोर्डले कम्पनीलाई गत बुधबार … Continue reading सृजनशील लघुवित्तले पायो आइपीओ निष्काशन अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed