आइएमई पे मार्फत टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड गर्न सकिने

काठमाडौं । आइएमई पे मार्फत  शेयर खरिद गरेको पैसा तिर्न सकिने भएको छ । शेयर लगानीकर्ताले टिएमएस मार्फत आइएमई पे छनौट गरि ब्रोकरलाई शेयर खरिद गरे बापत गर्नु पर्ने भुक्तानी तथा शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सकिने भएको हो । कम्पनीका अनुसार हाल यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । … Continue reading आइएमई पे मार्फत टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड गर्न सकिने