कुमारी बैंक र होटेल शिरीषबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । कुमारी बैंक र होटेल शिरीष प्रा.लि.बीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र होटेलबीच बैंकका ग्राहकहरुलाई होटेल शिरीषले प्रदान गर्ने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । उक्त सम्झौता अनुसार कपुरकोट नगरपालिका, वडा नम्बर ०३, सल्यानस्थित होटेल शिरीषमा बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५% सम्मको छुट प्राप्त … Continue reading कुमारी बैंक र होटेल शिरीषबीच छुट सम्बन्धी सम्झौता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed