सिटिजन्स बैंकका ग्राहकलाई कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चरमा आकर्षक छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रा.लि.मा आकर्षक छुट पाउने भएका छन् । बैंक र कैलाली, टिकापुरस्थित कर्णाली र्‍याफ्टिङबीच बैंकका ग्राहकलाई आर्कषक छुट दिने समझदारीपत्रमा दुई पक्षबीच हस्ताक्षर भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरुले कर्णाली र्‍याफ्टिङका र्‍याफ्टिङ प्याकेजहरुमा १० प्रतिशत सम्म छुट पाउने बैंकले जनाएको छ । … Continue reading सिटिजन्स बैंकका ग्राहकलाई कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चरमा आकर्षक छुट