सानिमा बैंकले ल्यायो डिम्याट खाता निशुल्कदेखि क्यास ब्याकसम्मको अफर

काठमाडौं । सानिमा बैंकले निशुल्क डिम्याट खाता देखि क्यास ब्याकसम्मको योजना ल्याएको छ । बैंकले हरितालिका तीजको अवसरमा नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको हो । उक्त योजना अन्तर्गत बैंकले सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, डलर-कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने जनाएको … Continue reading सानिमा बैंकले ल्यायो डिम्याट खाता निशुल्कदेखि क्यास ब्याकसम्मको अफर