back
CTIZAN AD

सानिमा बैंकले ल्यायो डिम्याट खाता निशुल्कदेखि क्यास ब्याकसम्मको अफर

वि.सं.२०७९ साउन ३० सोमवार

720 

shares

काठमाडौं । सानिमा बैंकले निशुल्क डिम्याट खाता देखि क्यास ब्याकसम्मको योजना ल्याएको छ । बैंकले हरितालिका तीजको अवसरमा नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तर्गत बैंकले सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, डलर-कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने जनाएको छ । त्यसैगरी, बैंकले लकर शुल्कमा ७५% छुट प्राप्त गर्न सक्ने उल्लेख गरेको छ ।

No description available.

बैंकका अनुसार यस बाहेक पहिलो पीओएस कारोबारमा १०% वा अधिकतम रु. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिने छ । बैंकले यो योजना आगामी भाद्र १ देखि १५ गतेसम्म लागू हुने जनाएको छ । साथै क्यासब्याक योजना भाद्र मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

हाल बैंकको १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. संचालनमा रहेको बैंकले जनाएको छ ।

सानिमाले भित्र्यायो आईएफसीबाट २ करोड डलर ऋण

वि.सं.२०७९ साउन ३० सोमवार १६:०७ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...