सनराइज बैंकद्धारा बुटवलको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण
काठमाडौं । सनराइज बैंकले बुटवल उप-महानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको छ । बैंकले उप-महानगरपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयमा ३०० विद्यार्थीहरुलाई पुग्ने गरी प्रतिघण्टा १००लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको आरओ फिल्टर प्लान्ट जडान गरेको हो । साउन २६ गते बिहिबार विद्यालयमा भएको एक कार्यक्रमकाबिच सो फील्टर प्लान्टको उद्घाटन गरिएको बैंकले … Continue reading सनराइज बैंकद्धारा बुटवलको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed