माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल एम-स्मार्टमा नयाँ सुविधा
काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम-स्मार्टमा नयाँ सुविधा ल्याएको छ । बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम-स्मार्टमा स्मार्ट लोन अगेन्सट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको हो । उक्त सुविधाअन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको समयमा लोन अगेन्सट फिक्स डिपोजिट सुविधा प्रयोग गरी मोवाईल बैंकिङ्ग … Continue reading माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल एम-स्मार्टमा नयाँ सुविधा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed