कुमारी बैंकको खाताबाट निशुल्क आईपिओ भर्न पाइने
काठमाडौं । कुमारी बैंकले आईपिओ भर्दा पैसा नलाग्ने व्यवस्था गरेको छ । बैंकले भदौ १ गतेबाट लागु हुने गरि आफ्नो सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको हो । भदौ १ पश्चात कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले … Continue reading कुमारी बैंकको खाताबाट निशुल्क आईपिओ भर्न पाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed