पछिल्लो २४ घण्टामा थपिए ६२३ कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,९४५ नमुना परीक्षणमा ६२३ जना संक्रमित थपिएका हुन् । आज थपिएका ६२६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९४ हजार ८५९ पुगेको छ । त्यसैगरी आज निको भएका ४८७ जनासँगै नेपालमा हालसम्म … Continue reading पछिल्लो २४ घण्टामा थपिए ६२३ कोरोना संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed