back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए ६२३ कोरोना संक्रमित

वि.सं.२०७९ भदौ ३ शुक्रवार

738 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६२३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,९४५ नमुना परीक्षणमा ६२३ जना संक्रमित थपिएका हुन् । आज थपिएका ६२६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ९४ हजार ८५९ पुगेको छ ।
त्यसैगरी आज निको भएका ४८७ जनासँगै नेपालमा हालसम्म ९ लाख ७७ हजार ८४५ जना कोरोनाबाट निको भएका छन् ।

त्यस्तै आज संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ भने नेपालमा कोरोनाका कारण हालसम्म ११ हजार ९९० जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी नेपालमा हाल ५ हजार २४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ४ हजार ८३४, संस्थागत आइसोलेशनमा १९०, आइसीयुमा ४९ जना र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

वि.सं.२०७९ भदौ ३ शुक्रवार १६:१९ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...