डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (भदौ ४ गते, अगस्त २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३५ पैसा र विक्रिदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १७ पैसाले … Continue reading डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !