back
CTIZAN AD

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ भदौ ४ शनिवार

681 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (भदौ ४ गते, अगस्त २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३५ पैसा र विक्रिदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ १३ पैसा र विक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ०२ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५० रुपैया ९४ पैसा र विक्रिदर १५१ रुपैयाँ ६५ रहेको छ । आज पाउण्डको भाउ २ रुपैयाँ ५२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.35 127.95
EUR (European Euro)
1 128.13 128.73
GBP (UK Pound Sterling)
1 150.94 151.65
CHF (Swiss Franc)
1 133.13 133.76
AUD (Australian Dollar)
1 87.82 88.23
CAD (Canadian Dollar)
1 98.08 98.54
SGD (Singapore Dollar)
1 91.68 92.11
JPY (Japanese Yen)
10 9.32 9.37
CNY (Chinese Yuan)
1 18.70 18.79
SAR (Saudi Arabian Riyal)
1 33.91 34.07
QAR (Qatari Riyal)
1 34.82 34.98
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 34.67 34.83
MYR (Malaysian Ringgit)
1 28.45 28.58
KRW (South Korean Won)
100 9.58 9.63
SEK (Swedish Kroner)
1 12.07 12.12
DKK (Danish Kroner)
1 17.23 17.31
HKD (Hong Kong Dollar)
1 16.23 16.31
KWD (Kuwaity Dinar)
1 414.23 416.18
BHD (Bahrain Dinar)
1 337.80 339.39

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनियम दर ?

वि.सं.२०७९ भदौ ४ शनिवार ०८:०० मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...