back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनियम दर ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार

648 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (भदौ ३ गते, अगस्त १९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ १८ पैसा र विक्रिदर १२७ रुपैयाँ ७८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ३६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ ३३ पैसा र विक्रिदर १२९ रुपैयाँ ९४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ ३७ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैया ४६ पैसा र विक्रिदर १५४ रुपैयाँ १८ रहेको छ । आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.18 127.78
EUR (European Euro)
1 129.33 129.94
GBP (UK Pound Sterling)
1 153.46 154.18
CHF (Swiss Franc)
1 133.42 134.05
AUD (Australian Dollar)
1 88.48 88.90
CAD (Canadian Dollar)
1 98.66 99.12
SGD (Singapore Dollar)
1 92.05 92.49
JPY (Japanese Yen)
10 9.41 9.45
CNY (Chinese Yuan)
1 18.73 18.82
SAR (Saudi Arabian Riyal)
1 33.87 34.03
QAR (Qatari Riyal)
1 34.78 34.94
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 34.62 34.79
MYR (Malaysian Ringgit)
1 28.43 28.56
KRW (South Korean Won)
100 9.62 9.67
SEK (Swedish Kroner)
1 12.22 12.28
DKK (Danish Kroner)
1 17.38 17.47
HKD (Hong Kong Dollar)
1 16.21 16.29
KWD (Kuwaity Dinar)
1 414.33 416.29
BHD (Bahrain Dinar)
1 337.35 338.94

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ भदौ ३ शुक्रवार ०७:४५ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...