Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर !



काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (भदौ २ गते, अगस्त १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ८२ पैसा र विक्रिदर १२७ रुपैयाँ ४२ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको मूल्यमा ४० पैसाले गिरावट आएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ९६ पैसा र विक्रिदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैया ४९ पैसा र विक्रिदर १५४ रुपैयाँ २२ रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ५७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.82 127.42
EUR (European Euro)
1 128.96 129.57
GBP (UK Pound Sterling)
1 153.49 154.22
CHF (Swiss Franc)
1 133.24 133.87
AUD (Australian Dollar)
1 88.25 88.67
CAD (Canadian Dollar)
1 98.42 98.89
SGD (Singapore Dollar)
1 91.78 92.21
JPY (Japanese Yen)
10 9.40 9.45
CNY (Chinese Yuan)
1 18.71 18.80
SAR (Saudi Arabian Riyal)
1 33.78 33.94
QAR (Qatari Riyal)
1 34.68 34.85
THB (Thai Baht)
1 3.58 3.60
AED (UAE Dirham)
1 34.53 34.69
MYR (Malaysian Ringgit)
1 28.38 28.52
KRW (South Korean Won)
100 9.65 9.69
SEK (Swedish Kroner)
1 12.21 12.26
DKK (Danish Kroner)
1 17.34 17.42
HKD (Hong Kong Dollar)
1 16.17 16.25
KWD (Kuwaity Dinar)
1 413.19 415.14
BHD (Bahrain Dinar)
1 336.39 337.98

बुधबारको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ