नेता प्रदीप गिरिको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले पार्टीका नेता तथा नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक आफ्ना मित्र प्रदीप गिरिको निधनको खवरले आफ् निकै स्तब्ध भएको बताएका छन् । ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । … Continue reading नेता प्रदीप गिरिको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त