ऋणपत्र निष्काशन गर्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंकले भदौ १५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले अंकित मूल्य १००० दरको २ अर्ब ५० करोडले हुन आउने २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकका अनुसार २५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्बसाधारणका लागि र १५ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । … Continue reading ऋणपत्र निष्काशन गर्दै हिमालयन बैंक