back
CTIZAN AD

ऋणपत्र निष्काशन गर्दै हिमालयन बैंक

वि.सं.२०७९ भदौ ७ मंगलवार

843 

shares

काठमाडौं । हिमालयन बैंकले भदौ १५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले अंकित मूल्य १००० दरको २ अर्ब ५० करोडले हुन आउने २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकका अनुसार २५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्बसाधारणका लागि र १५ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्वसाधारणका लागि छुट्याईएको मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषहरुले खरिद गर्न आवेदन दिएका छन् । बाँकि रहेको ऋणपत्रको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ता छिटोमा भदौ १९ गतेसम्म र सो समयसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।

बैंकले ७ वर्षे अवधिको यस ऋणपत्रमा १०.५० प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैंकको ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

वि.सं.२०७९ भदौ ७ मंगलवार ११:४१ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...