back
CTIZAN AD

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

वि.सं.२०८३ असार १२ शुक्रवार

147 

shares

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछ ।

जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा फाइनल प्रवेशका लागि आज बिहान ९ः०० बजे हुने सेमिफाइनलमा विभागीय टिम नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

वीरगञ्जस्थित टिबी शाह क्रिकेट ग्राउण्डमा हुने दोश्रो सेमीफाइनलमा कोशी प्रदेश र बागमती प्रदेश आमुन्ने सामुन्ने हुने मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद गुप्ताले जानकारी दिए ।

कोशी प्रदेश र लुम्बिनी प्रदेश समूह ‘ए’ को विजेता र उपविजेता भएर सेमिफाइनलमा प्रवेश गरेको हो भने नेपाल एपीएफ क्लब र बागमती प्रदेश समुह ‘बी’ को विजेता तथा उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

मधेस प्रदेश सरकारको खेलकुद तथा समाज

कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनामा सुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र बिभागीय टिम एपीएफ टिम गरी आठ टिमको सहभागिता छन् ।

वि.सं.२०८३ असार १२ शुक्रवार १३:५३ मा प्रकाशित

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...