काठमाडौँ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले विभिन्न तहको लागि करारमा प्रविधिक कर्मचारीको माग गरेको छ ।
कार्यालयले कन्सल्टेन्ट जनरल फिजिसियन १ , मेडिकल अधिकूत १, स्टाफ नर्स २, हाउस किपिङ सुपरभाइजर १ , हेल्थ असिस्टेंट २, साकाजिक सेवा इकाइ सहजकार्ता १, रेडियोग्राफर १ गरी कुल ९ जनाको संख्यामा कर्मचारीको माग गरेको हो ।
कार्यालयका अनुसार योग्यता पुगेका नेपाली नागरिले पन्ध्र दिन भित्र दरखास्त दिइ सक्नु पर्दछ । थप जानकारीको लागि ०८७४४०१३३ मा सम्पर्क गर्न सकिने छ ।

वि.सं.२०७९ भदौ ७ मंगलवार ११:३६ मा प्रकाशित





























