मुक्तिनाथ बैंकमा खाता खोल्दा १ लाखसम्मको बीमा सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंकमा खाता खोल्ने महिलाहरुले १ लाख रुपैयाँसम्मको बीमा सेवा पाउने भएका छन् । बैंकले ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना अन्तर्गत उक्त सेवा दिन लागेको हो । यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीले १ लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बीमा पाउने छन् । … Continue reading मुक्तिनाथ बैंकमा खाता खोल्दा १ लाखसम्मको बीमा सुविधा