आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार (भदौ ९ गते, अगस्त २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ४० पैसा र विक्रिदर १२८ रुपैयाँ रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको छ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?