back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ भदौ ९ बिहीवार

789 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार (भदौ ९ गते, अगस्त २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ४० पैसा र विक्रिदर १२८ रुपैयाँ रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ४७ पैसा र विक्रिदर १२७ रुपैयाँ ०७ पैसा रहेको छ । युरोको भाउ आज केही पैसाले घटेको छ ।
त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५० रुपैया ०८ पैसा र विक्रिदर १५० रुपैयाँ ७८ रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ २४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for August 25, 2022
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.40 128.00
EUR (European Euro)
1 126.47 127.07
GBP (UK Pound Sterling)
1 150.08 150.78
CHF (Swiss Franc)
1 132.27 132.90
AUD (Australian Dollar)
1 87.91 88.32
CAD (Canadian Dollar)
1 98.04 98.50
SGD (Singapore Dollar)
1 91.30 91.73
JPY (Japanese Yen)
10 9.32 9.37
CNY (Chinese Yuan)
1 18.55 18.64
SAR (Saudi Arabian Riyal)
1 33.89 34.05
QAR (Qatari Riyal)
1 34.66 34.82
THB (Thai Baht)
1 3.53 3.54
AED (UAE Dirham)
1 34.69 34.85
MYR (Malaysian Ringgit)
1 28.40 28.54
KRW (South Korean Won)
100 9.49 9.54
SEK (Swedish Kroner)
1 11.94 11.99
DKK (Danish Kroner)
1 17.00 17.08
HKD (Hong Kong Dollar)
1 16.24 16.31
KWD (Kuwaity Dinar)
1 413.86 415.81
BHD (Bahrain Dinar)
1 337.94 339.54

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर भन्दा युरो कमजोर बन्यो

वि.सं.२०७९ भदौ ९ बिहीवार ०७:१५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...